मेरो माइक्रोफाइनान्सको स्वतन्त्र सञ्चालकमा ओझा नियुक्त

८ भाद्र २०८०, शुक्रबार १२:१२

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई नियुक्त गरिएको छ ।

संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौ महानगरपालिका ९, सिनामंगल निवासी ओझालाई आगामि ४ वर्षको कार्यकाल रहने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*