सानिमा बैंकले खुलायो ठुलो संख्यामा रोजगारीको अवसर, यसरी दिनुस् सजिलै आवेदन

१३ भाद्र २०८०, बुधबार ०९:५८

काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा ठुलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार अनुुभवि, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

उक्त पदहरुमा बैंकको आधिकारिक वेबसाईट  https://career.sanimabank.com/  मार्फत आवश्यक कागजात संकलन गरी  आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*