नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त

१५ भाद्र २०८०, शुक्रबार १२:३५

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक समितिमा नयाँ सञ्चालक नियुक्त गरेको छ । बैंकले रिक्त रहेको सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा डाक्टर चन्द्र बहादुर अधिकारीलाई नियुक्त गरेको छ ।

सञ्चालक समितिको भदौ ११ गतेको निर्णयले अधिकारीलाई पदमा नियुक्त गरेको हो । उनले भदौ १३ गतेका दिन सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

nepal bank

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*