कर्जा चुक्ता नगरे एनआईसी एशिया लघुवित्तले यी सम्पत्ति लिलाम गर्ने

१८ भाद्र २०८०, सोमबार ११:४३

काठमाडौं । एनआईसी एशिया लघुवित्तले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । उक्त समयावधि भित्र कर्जा चुक्ता नगरेमा संस्थाले धितो लिलाम गर्ने जनाएको हो ।

संस्थाबाट कर्जा सुविधा उपभोग गरी संस्थालाई समय समयमा तिर्न बुझाउन पर्ने साँवा, ब्याज आदि नतिरेकाले संस्थाले सूचना प्रकाशित गर्दै कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।

तोेकिएको समयावधिभित्र कर्जा चुक्ता नगरे धितोमा रहेको सम्पत्ति लिलाम गरिनुका साथै ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*