सांग्रिला डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

१९ भाद्र २०८०, मंगलवार १२:१५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले प्रकाशित सूचना अनुसार बालुवाटार ब्रान्चको लागि सुपरभाइजर तथा जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरी वित्तीय क्षेत्र कम्तिमा पाँच वर्ष काम गरेको अनुुभव हुनुपर्ने बैंकले जनाएको छ । सो पदमा आवेदन दिन इच्छुक उम्मेदवारले बैंकको वेबसाईट  https://idocs.shangrilabank.com/Career/Apply/Index2/SADBL-080-81-04? मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*