एनआईसी एशिया लघुवित्तकी सञ्चालक सन्जु अधिकारीको राजिनामा स्वीकृत

२२ भाद्र २०८०, शुक्रबार १०:५४

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक सन्जु अधिकारीको राजिनामा स्वीकृुत गरेको छ ।

कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा भदौ २२ गतेदेखि लागुहुने गरी स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*