मेरो माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष सुमित बाबु खत्रीले लिए शपथ

२२ भाद्र २०८०, शुक्रबार १५:४७

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तका नव नियुक्त अध्यक्ष सुमित बाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संस्थाको २०८० भदौ २१ गते बसेको संचालक समितिको १४५ औं बैठकले संचालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*