सार्वजनिक विदामा पनि यी बैंकले दिदैछन् बैंकिङ्ग सेवा

२८ भाद्र २०८०, बिहीबार १०:२८

काठमाडौं । सरकारले आज सार्वजनि बिदा दिएको छ । नेपालमा सञ्चालित केही विकास तथा वाणिज्य बैंकहरुले ग्राहकहरुको अप्ठ्यारोलाई मध्य नजर गर्दै बैंकिङ्ग सेवा आज पनि प्रदान गरि रहेका छन् ।

आज एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, प्राइम बैंक, नेपाल बैंक, नबिल बैंक लगायतका बैंकले बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

May be an image of text

May be a graphic of text

May be an image of textMay be an image of text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*