एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
३१ भाद्र २०८०, आईतवार १०:१८

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाको १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले भदौ महिनाको ब्याजदरलाई निरन्तरता दिदै नयाँ ब्याजदर लागु गरेको छ ।