हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?

३१ भाद्र २०८०, आईतवार १६:५५

काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजको लागि सार्वजनिक गरेको ब्याजदर बढाएको छ ।

बैंकले भदौ महिनाका लागि ब्यक्तिगत तर्फ ९.९९ र सामूहिक तर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले असोज महिनाका लागि १.०६४ प्रतिशतले ब्याजदर बढाएर व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत तथा सामूहिक तर्फ ९.०५४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको बेस रेट (भदौ २०८०) १०.८७ प्रतिशत रहेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*