मुक्तिनाथ विकास बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत
१ आश्विन २०८०, सोमबार १४:३२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक रबिन्द्रमान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । सञ्चालक श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई राजिनामा दिएका थिए ।
बैंकको भदौ ३१ गते ९आईतबार० बसेको सञ्चालक समितिको निर्णयले श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।
muktinatha bank direc