एनएमबि बैंकका विभिन्न जिल्लामा रहेका शाखा कार्यालय स्थानान्तरण
२४ आश्विन २०८०, बुधबार ११:०१

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिभिन्न जिल्लामा रहेका शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले एक सूचना जारी गर्दै केर्खा शाखा र तरहरा शाखा कार्यालय स्थानान्तरण गर्ने जानकारी दिएको हो ।
बैंकले केखा शाखालाई झापा जिल्ला, कमल गाँउपालिका वडा नम्बर ३ मा र तरहरा शाखालाई सुनसरी जिल्ला, ईटहरी उपमहानगरपालिका वडा नम्बर २० मा स्थानान्तरण गर्ने भएको छ ।