राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, बोलकबोल कहिले ?

२४ आश्विन २०८०, बुधबार ११:४२

काठमाडौं । नेपाल सरकारको रु. १० अर्बको ८ वर्षे विकास ऋणपत्र २०८८ ‘घ’ मा भोली असोज २५ गते आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रमा असोज २५ गते बोलकबोल मार्फत आवेदन पेश गर्न सकिन्छ भने पर्सि अर्थात असोज २६ गते ऋणपत्र निष्काशन गरिनेछ । ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*