एभरेष्ट बैंकले इक्रा नेपालबाट पायो एए माइनस रेटिङ

२४ आश्विन २०८०, बुधबार १७:१४

एभरेष्ट बैंकले (इक्राएनपी–आईआर) एए माइनस निष्काशनकर्ता रेटिङ प्राप्त गरेको छ । कम्पनीलाई इक्रा नेपाल लिमिटेडबाट उक्त रेटिङ प्रदान भएको हो ।

यस्तो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन् । यस्ता कम्पनी तथा निकायहरुमा ज्यादै न्यून क्रेडिट जोखिम रहेको हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*