लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

२५ आश्विन २०८०, बिहीबार १०:५२

काठमाडौं । लुम्बिनी विकास बैंकले केही पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सुपरभाइजर, जुनिएर अफिसर र अफिसरमा रोजगारीको अवसर खुलाएको हो ।

बैंकले खुलाएको उक्त रोजगारीमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टट अकाउन्टेन्टको अध्ययन गरेको हुुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले कात्तिक ९ गतेभित्र बैंकको आधिकारिक वेबसाईट  मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

https://career.lumbinibikasbank.com/apply/qualified-chartered-accountant-officer-level

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*