सानिमा बैंकको यी स्थानबाट साट्न सकिन्छ नयाँ नोट

२५ आश्विन २०८०, बिहीबार १२:३०

काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज २९ गतेदेखि विभिन्न स्थानमा नयाँ नोटको सटही सुविधा ल्याउने भएको हो ।

बैंकले उपत्यकाभित्र रहेका सम्पूर्ण शाखाहरु तथा उपत्यका बाहिर रहेका बनेपा र नौबिसे शाखाहरुबाट कार्यालय समयमा नयाँ नोट साट्न सकिने जनाएको छ ।

ग्राहकहरुले उक्त शाखाहरुबाट ५, १०, २० , ५० र १०० दरको १८ हजार ५०० बराबरको प्याकेट सटही गर्न सक्नेछन् ।

May be an image of text that says 'सूचना! मिति २०८० साल आश्वन २९ गतेदेखि सानिमा बैकका उपत्यका भित्र रहेका सम्पूर्ण शाखाहरू तथा उपत्यका बाहिर रहेका बनेपा र नौबिसे शाखाहरुबाट कार्यालय समयमा नयाँ नोट लिन सकिने व्यहोरा जानकारी गराउँदछौ ग्राहक महानुभावहरुले उक्त शाखाहरूबाट १૦, २०, ५० र १०० दरको रु. १८,५००/- बराबरको प्याकेट सटही गर्न सक्नुहुनेछ। SanimaBank Connect with us 'अलकापुरी, नक्साल, काठमाण्डौ, नेपाल फोन: +९७७-१-५९७००३३, फ्याक्स: +९७७-१-४४२८९६९, ईमेल: sanima@sanimabank.com'

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*