अधिकांश विकास बैंकहरुको शेयरमूल्यमा गिरावट, कतिमा पाइन्छ शेयर किन्न ?

४ कार्तिक २०८०, शनिबार ०९:००

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ओरालो लाग्दा अधिकांश विकास बैंकहरुको शेयमूल्य पनि घटेको छ ।

बिहीबार विकास बैंक परिसूचक ९।२६ अंकले घटेर ३ हजार ६६३ को विन्दुमा कायम भएको छ । विकास बैंकमा गिरावट आउँदा विकास बैंक उपसूचक पनि ०।२५ प्रतिशले घटेको हो ।

बिहीबार विकास बैंक सेक्टरबाट कुल १५ विकास बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये ७ विकास बैंकहरुको शेयरमूल्य बढेको छ भने बाँकीका ८ वटा विकास बैंकहरुको शेयरमूल्य भने घटेको छ ।

विकास बैंकहरुको शेयर न्यूनतममा २२७ रुपैयाँदेखि अधिकतममा ४०६ रुपैयाँसम्म किन्न सकिने भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*