बैंकहरुले दसैँ बिदामा पनि यी शाखा कार्यालयहरु खुला गर्ने

४ कार्तिक २०८०, शनिबार १३:५९

काठमाडौं । बैंकहरुले दसैँको बिदामा पनि शाखा कार्यालयहरु खुला गर्ने भएको छ ।

विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्। बैंकहरुले बिदाका दिन कात्तिक ४ गते , कात्तिक ५ गते , कात्तिक ६ गते, कात्तिक ८ गते र कात्तिक ९ गते दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएका छन्।

टीकाका दिन भने सबै बैंकहरुको कार्यालयहरु बन्द हुने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*