अधिकांश हाईड्रोपावर र लघुवित्तको शेयर मूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?

१२ कार्तिक २०८०, आईतवार १५:१४

काठमाडौं । नेप्से ओरालो लागेको छ । दशैंपछि शेयर बजार सुधिने आश गरेपनि बजार त्यसको ठिक उल्टो भएको छ।

आज अपर सोलु हाईड्रोको शेयर सबैभन्दा धेरै बढेको छ।

त्यस्तै, सिवाईसी नेपाल लघुवित्त, घलेम्लदी हाईड्रोपावर, बिपीडब्लू लघुवित्त, सयपत्री हाईड्रोपावर, सामलिङ हाईड्रोपावर, हिमालयन हाईड्रोपावर, जनउत्थान लघुवित्त, आरएसडिसी लघुवित्त र सानिमा डिभेञ्चर ८७ को शेयर मूल्य बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*