कर्जा चुक्ता नगरे यी सम्पत्ति एनआईसी एशिया बैंकले लिलाम गर्ने

१३ कार्तिक २०८०, सोमबार १६:२०

काठमाडौं । ३५ दिनभित्र कर्जा चुक्ता नगरे ऋणीको उल्लेखित सम्पत्तिहरु एनआईसी एशिया बैंकले लिलाम गर्ने जनाएको छ ।

बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज आदि नतिरेपछि कर्जा असुलका लागि ऋणीको धितोमा रहेको सम्पत्तिहरु लिलामी गर्न लागेको बैंकले जनाएको छ । साथै, ऋणीतथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*