ग्लोबल आइएमई बैंकद्वारा धितो सम्पत्ति लिलाम बिक्रीका लागि बोलपत्र आह्वान

१३ कार्तिक २०८०, सोमबार १६:५४

काठमाडौं । ग्लोबल आइएमई बैंकले धितो सम्पत्ति लिलाम बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बैंकबाट कर्जा लिई साँवा, ब्याज चुक्ता नगरेका उल्लेखित ऋणीहरुको धितो लिलाम गरी बिक्री गर्न बैंकले बोलपत्र आह्वान गरेको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*