स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, कति दिँदैछ नगद ?

१३ कार्तिक २०८०, सोमबार १७:०५

स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले आ।व। २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत ९कर सहित० ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रति शेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*