कर्जा चुक्ता नगरे लुम्बिनी विकास बैंकले यी सम्पत्ति लिलाम गर्ने

१४ कार्तिक २०८०, मंगलवार १३:२३

काठमाडौं । लिम्बिनी विकास बैंक लिमिटेडले उल्लेखित ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ ।

बैंकबाट कर्जा लिई साँवा ब्याज चुक्ता नगरेपछि बैंकले धितोमा रहेको सम्पत्ति लिलाम गर्न लागेको जनाएको छ । साथै, तोकिएको समयावधिभित्र कर्जा चुक्ता नगरे ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*