कर्जा चुक्ता नगर्ने ऋणीको धितो लिलाम गर्दै नेपाल बैंक

१५ कार्तिक २०८०, बुधबार १३:४०

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने उल्लेखित ऋणीहरुको धितो लिलाम गर्ने भएको छ । ३५ दिनभित्र कर्जा चुक्ता नगरे तपशिलका ऋणीहरुको धितो लिलाम गरिने बैंकले जनाएको हो ।

बैंकबाट कर्जा लिई साँवा, ब्याज नतिरेपछि कर्जा असुलका लागि धितो लिलाम गर्न लागेको बैंकले जनाएको छ । तोकिएको समयावधिभित्र पनि कर्जा चुक्ता नभएको खण्डमा धितो लिलाम गरिनुका साथै ऋणी तथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*