ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?

१९ कार्तिक २०८०, आईतवार १०:२३

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।८० को वितरणयोय मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनश र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले घोषणा गरेको लभांश आउदो वार्षिक साधारण सभा र राष्ट्र बैंकले स्वीकृत गरेपश्चात लगानीकर्ताले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*