लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१९ कार्तिक २०८०, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार शेयर बजार २१ दशमलव ४६ प्रतिशतले घटेर १८२६ को विन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि आज मात्रै लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंक र नबिल बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । बैंकको आज तीन करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, आज एनआइसी एशिया बैंकको तीन करोड, हिमालयन डिस्टीलरीको २ करोड ८९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*