बिहीबारबाट एसियाली बैंकरहरूको सम्मेलन हुँदै

२१ कार्तिक २०८०, मंगलवार १२:३९

काठमाडौं । आगामी बिहीबारबाट एसियाली बैंकरहरूको सम्मेलन हुने भएको छ। नेपाल बैंकर्स संघको आयोजनामा काठमाडौंमा यस्तो सम्मेलन हुन लागेको हो।

सम्मेलनमा एसियाका २५ भन्दा धेरै मुलुकका ६० बैंकका बैंकरहरूले सहभागिता जनाउने भएका छन्। रोड म्याप रिकभरी एण्ड ग्रोथु शीर्षकमा हुन लागेको यो सम्मेलनमा चार अलग–अलग सत्र हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*