कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्दै नेपाल बैंक

२२ कार्तिक २०८०, बुधबार १४:१३

काठमाडौं । नेपाल बैंक लिमिटेडले तपशिलका ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गर्ने भएको छ ।

बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज नतिरेपछि बैंकले पटकपटक सूचना जारी गर्दासमेत वेवास्ता गरेपछि कर्जा असुल गर्न धितो लिलाम गर्न लागेको बैंकले जनाएको छ । साथै तोकिएको समयभित्र कर्जा चुक्ता नगरे ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

नेपाल बैंकको सुरक्षरणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*