एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

२४ कार्तिक २०८०, शुक्रबार १२:५१

काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक संचालक समितिको बैठकले डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको बताइएको छ । डा. वैद्य यसअघि बैंकका संचालक सिमितिका सदस्य रहेका थिए ।

बैंकको अध्यक्षमा नियुक्त भएका डा. वैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*