कुथेली बुखरी स्मल हाइड्रोपावरसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२७ मंसिर २०८०, बुधबार १५:१४

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ ।

बुधबार नेप्से परिसूचक २ दशमलव ६० अंकले बढेर १९८८ दशमलव ०४ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १०० कम्पनीको शेयरमूल्य घटेको छ ।

बुधबार कुथेली बुखरी स्मल हाइड्रोपावरसहित केही कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । साथै, सुपरमाई हाइड्रोपावर, सानिमा जिआइसी इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल र पिपल्स हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*