गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनआईसी एशिया बैंक

२ पुष २०८०, सोमबार १२:२७

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको विभिन्न स्थानको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको छ ।

उक्त सम्पत्ति जे–जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न इच्छुकले सात दिनभित्र तोकिएको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*