दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

७ माघ २०८०, आईतवार १५:०६

काठमाडौं । आइतबार दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको हो ।

त्यस्तै, यस दिन हिमालयन लघुवित्त, मिड सोलु हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, गुराँस लघुवित्त, गणपति लघुवित्त, जोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*