हिमालयन रिसहित यी दश कम्पनीको शेयरमा चर्काे गिरावट

८ माघ २०८०, सोमबार १५:१५

काठमाडौं । सोमबार नेप्से दोहोरो अंकले घट्दा २०९ सूचीकृत कम्पनीहरुको शेयरमुल्य घटेको छ । यस दिन दोर्दी खोला जलविद्युतको ८.३३ र हिमालयन लघुवित्तको ७.२७ प्रतिशतले शेयरमूल्य घटेको हो ।

त्यसैगरी, आज लिवर्टी इनर्जी कम्पनी, रिडी पावर, मकर जितुमाया सुरी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, अप्पर तामाकोशी हाइड्रोपावर, त्रिशुली जल विद्युत कम्पनी, सुपर माई हाइड्रोपावर र हिमालयन रिको शेयर सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*