अप्पर स्याङ्गेको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

८ माघ २०८०, सोमबार १५:०८

काठमाडौं । सोमबार नेप्से ३१ अंकले घट्दा ३६ सूचीकृत कम्पनीहरुको मात्र शेयरमूल्य बढेको छ । यस दिन अप्पर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो ।

आज दोस्रोमा मिड सोलु हाइड्रोपावरको ९.४६ र आशा लघुवित्तको ६.६९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

त्यसैगरी, ङादी ग्रुप, मैलुङ खोला जल विद्युत, जोशी हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर, साधना लघुवित्त र बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*