दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कुनको बढ्यो सर्वाधिक?

९ माघ २०८०, मंगलवार १५:०७

काठमाडौं । मंगलबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज चन्द्रागिरी हिल्स र नेपाल ल्युब आयलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, तेह्रथु पावर र आइजीआई प्रुडेन्सियलको शेयरमूल्य क्रमशः ९.९२, ९.८८ र ७.२१ प्रतिशतले बढेको छ ।

त्यसैगरी, दोर्दी खोला जल विद्युत, सीवाईसी नेपाल लघुवित्त, ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९, तारागाँउ रिजेन्सी र सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*