हिमालयन रिको ५५ करोडमाथिका शेयर कारोबार, अन्य कुन कम्पनीमा लगानीकर्ता झुम्मिए ?

९ माघ २०८०, मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार ओरालो लागेको छ ।

इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५५ करोड माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, अपी पावर, एनआरएन इन्फ्रास्क्चर, नाग्दी पावर, अरुण काबेली, सोनापुर मिनरल, माउन्टेन इनर्जी, एनआईसी एशिया बैंक, शिवम सिमेन्टस र नेपाल रिको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*