दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१० माघ २०८०, बुधबार १५:२७

काठमाडौं । नेप्से ओरालो लागेको दिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । चन्द्रगिरी हिल्स र मिड सोलु हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, गुराँस लघुवित्त, समाज लघुवित्त, सिजनशील लघुवित्त, सनराईज ब्लूचिप र किसान लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*