आज यी दश कम्पनीका लगानीकर्ताले बेहोरे सर्वाधिक घाटा

११ माघ २०८०, बिहीबार १५:१२

काठमाडौं । बिहीबार नेप्सेमा सूचीकृत १४१ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज सिटिजन्स म्युचुअल फण्ड–२ को शेयरमूल्य सर्वाधिक ५.०३ प्रतिशतले घटेको हो ।

त्यस्तै, आज धौलागिरी लघुवित्तको ४.३५, महुली लघुवित्तको ४.१० र तेह्रथुम पावर कम्पनीको ४.०५ प्रतिशतले शेयरमूल्य ओरालो लागेको छ ।

त्यसैगरी सेन्च्युरि डेबेन्चर २०८८, सिर्जनशिल लघुवित्त, एनएमबि ५०, हाथवे, मिर्मिरे लघुवित्त र दोर्दी खोला जल विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*