हिमालयन रि इन्स्योरेन्सको शेयर सर्वाधिक खरिदबिक्रि, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

११ माघ २०८०, बिहीबार १५:०३

काठमाडौं । शेयर बजार आज ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा आज पनि हिमालयन रि इन्स्योरेन्स कै शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

यो साता कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण रहेको देख्न सकिन्छ । कम्पनीको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ ।

त्यस्तै, डाङी गुप्र, अपी पावर, अरुण काबेली, अपी पावर, एनआरएन इन्फ्रास्क्चर, माउन्टेन इनर्जी, रिलायबल नेपाल लाइफ, सोनापुर मिनरल, हाथवे र मेगा बैंकको प्रमोटर शेयरको आज सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*