नेको इन्स्योरेन्समा कस्को कति छ लगानी ?

१२ माघ २०८०, शुक्रबार १४:११

काठमाडौं । नेको इन्स्योरेन्समा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ९ रहेको छ । कम्पनीमा सवै भन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको रहेको छ । राष्ट्रिया बाणिज्य बैंकको १५ प्रतिशत अर्थात ३० लाख १८ हजार ५३८।५७ कित्ता सेयर रहेको छ ।

व्यक्तितमार्फत कृति कुमारी महतोको १०।८८ प्रतिशत अर्थात २१ लख ९० हजार ३२२।०९ कित्ता सेयर रहेको छ । त्यसै गरी नागरिक लगानी ट्रस्टको ८।१२ प्रतिशत अर्थात १६ लाख ३४ हजार ७२७।५६ कित्ता सेयर रहेको छ ।

त्यसै गरी बि।के बिनायक प्राइभेट लिमिटेडको ७।०२ प्रतिशत अर्थात १४ लाख ११ हजार ९६१।४१ सेयर कित्ता, कृषि विकास बैंक लिमिटेडको ३।३४ प्रतिशत अर्थात ६ लाख ७२ हजार २२ कित्ता सेयर र कोष व्यवस्थापन कम्पनी लिमिटेडको २।४५ प्रतिशत अर्थात ४ लाख ९२ हजार ५३९ कित्ता सेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*