चन्द्रागिरी हिल्सको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

१४ माघ २०८०, आईतवार १५:१३

काठमाडौं । आइतबार नेप्सेमा ७० सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशतले घटेको हो ।

यस दिन इन्फिनिटी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उन्नति सहकार्य, गणपति लघुवित्त, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर, ओरिएन्टल होटल, रु रु जलविद्युत परियोजना र सनराइज ब्लूचिपको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*