गरिमा डिबेन्चरको शेयरमूल्यमा नेगेटिभ सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

१५ माघ २०८०, सोमबार १५:१२

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत ८६ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज गरिमा डिबेन्चर, २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेको हो ।

त्यस्तै, आज ज्योति विकास बैंक बोण्ड २०८७ को ७.४७ प्रतिशतले शेयर भाउ घटेको छ । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, महुली लघुवित्त, लक्ष्मी उन्नती कोष, चन्द्रागिरी हिल्स, मिर्मिरे लघुवित्त, सनराइज फोकस्ड इक्विटी फण्ड, मुक्तिनाथ कृषि कम्पनी र एनआईसी एशिया सेलेक्ट फण्ड ३० को शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*