तीन कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

१५ माघ २०८०, सोमबार १५:०६

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत १५० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज युनियन, अरुण भ्याली र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य पोजेटिभ सर्किट लेभलमा बढेको हो ।

यस दिन बिन्ध्यावासिनी हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्य क्रमशः ८.७०, ८.४३ र ८.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, कालिका पावर कम्पनी, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर र पाँचथर पावर कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*