हिमालयन रिमा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको उच्च कारोबार

१५ माघ २०८०, सोमबार १५:०१

काठमाडौं ।  नेप्सेमा आज हरीयाली छाएको छ । नेप्से उकालो लाग्दा आज पनि हिमालयन रि इन्स्योरेन्समा नै लगानीकर्ताको आकर्षण बढेको छ।

त्यस्तै, डाङी गुप्र, हाथवे, एनआरएन इन्फास्क्चर, नेपाल पुनर्बीमा, अपी पावर, युनियन हाईड्रोपावर, सोनापुर, हिमालयन डिष्टिलरी, युनाईटेड मोदी हाईड्रोपावरको शेयर सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*