मिड सोलु हाइड्रोपावरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

१६ माघ २०८०, मंगलवार १५:११

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ८५ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको हो ।

त्यसैगरी, यस दिन गुराँस लघुवित्त, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, १०.२५% सनराइज बैंक डिबेन्चर २०८३, बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सिद्धार्थ इक्विटी फण्ड, बाराही हाइड्रोपावर, लक्ष्मी लघुवित्त, सामुदायिक लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*