तीन कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

१६ माघ २०८०, मंगलवार १५:०५

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत १५२ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज चन्द्रागिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जीको शेयर पोजेटिभ सर्किट लेभलमा बढेको हो ।

त्यस्तै, यस दिन सिनर्जी पावर, सिंगटी हाइड्रो इनर्जी, ग्रीनलाइफ हाइड्रोपावर, विशाल बजार कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*