बजार खुलेको ४५ मिनेट मै हिमालयन रिइन्स्योरेन्सको १७ करोडको कारोबार, सेयर मूल्य पनि नयाँ बिन्दुमा

१७ माघ २०८०, बुधबार ११:४९

काठमाडौँ । बजार खुलेको ४५ मिनेट मै हिमालयन रिइन्स्योरेन्सको १७ करोड १३ लाख ३७ हजार २८४ रुपैयाँको कारोबार भएको छ । कम्पनीको २ लाख २८ हजार ३९४ कित्ता सेयर किनबेच भएको होे ।

यो समाचार तयार पर्दा (११ः४५ बजे) सम्म कम्पनीको सेयर मूल्य २.४५ प्रतिशत अर्थात प्रतिकित्ता १७ रुपैयाँ ४० पैसाले बढेर ७२७ रुपैयाँ पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*