बुधबार यी १० कम्पनीका लगानीकर्ताले बेहोरे सर्वाधिक घाटा

१७ माघ २०८०, बुधबार १५:१४

काठमाडौं । बुधबार नेप्से दोहोरो अंकले घट्दा २१५ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको हो ।

त्यस्तै, यस दिन स्वाभिमान लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र मेगा म्युचुअल फण्ड–१ को शेयरमूल्य क्रमशः ५.७८, ५.१५ र ५.१३ प्रतिशतले घटेको छ ।

त्यसैगरी, नाग्दी ग्रुप पावर, हिमालयन हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलुविद्युत, चन्द्रागिरी हिल्स, गुराँस लघुवित्त र दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*