आज समाज लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल !

१८ माघ २०८०, बिहीबार १५:०८

काठमाडौं । बिहीबार नेप्से ३० अंकले घट्दा १९ सूचीकृत कम्पनीहरुको मात्र शेयरमूल्यमा सुधार देखिएको छ । आज समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज रावा इनर्जी डेभलपमेन्ट, १०.२५% सनराइज बैंक डिबेन्चर र ८.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४ का लगानीकर्ता मालामाल भएका छन् । यस दिन यी कम्पनीहरुको शेयर क्रमशः ३.८३, ३.५० र ३.१२ प्रतिशतले बढेको हो ।

त्यसैगरी, डोल्टी पावर कम्पनी, १२% आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३, नेपाल फाइनान्स लिमिटेड, हिमालयन बैंक लिमिटेड बोण्ड–२०८६, १०.२५% नेपाल एसबिआई बैंक डिबेन्चर २०८३ र राप्ति हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडको लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*