नेप्से ३० अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसूचक राताम्मे

१८ माघ २०८०, बिहीबार १५:१२

काठमाडौं । नेप्से साताको चौथौ दिन शेयर बजारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज( नेप्से )३०।९२ अंकले ओरालो लागेर २०६७।०१ को विन्दुमा कायम भएको छ ।

३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।

फाइनान्स बाहेक आज सबै उपसूचक ओरालो लागेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*